पाँच दलीय गठबन्धन तितरबितरको दिशातर्फ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा पाँच दलको प्रतिनिधित्व भए पनि प्रमुख एजेन्डामा सत्तारुढ गठबन्धन आबद्ध दल तितरबितर हुन थालेका छन् । पछिल्लो समयको सबैभन्दा महत्वपूर्ण राजनीतिक निर्णय अर्थात स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्दा गठबन्धनको बैठक बोलाएर राय लिनु त परै जाओस्, प्रधानमन्त्री देउवाले सल्लाह समेत नगरेपछि सत्तारुढ गठबन्धन ‘नाम मात्रको’ हुन पुगेको … Continue reading पाँच दलीय गठबन्धन तितरबितरको दिशातर्फ